Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


प्रथम उप–प्रमुख बैजनाथ कपको उपाधि प्रभात नमूना माविलाई

काठमाडौं । बाँकेको बैजनाथ गाउँपालिकामा पालिका स्तरीय अन्तर विद्यालय प्रतियोगिता सम्पन भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगिताको उपाधि वडा नम्बर ५ मा रहेको प्रभात नमूना माध्यमिक विद्यालयले जितेको