Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखिएकाे महासचिव पोखरेलकाे दावी

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वकाे सरकारकाे कार्यशैलीप्रति कटाक्ष गर्नुभएकाे छ। महासचिव पोखरेलले साेमबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानन्यायाधीश सिफारिसप्रति संकेत गर्दै यस्ताे कटाक्ष गर्नुभएकाे हाे ।