५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


संसदीय छानबिन समिति गठन हुनुपर्नेमा प्रतिपक्षी पाँचदल एकमत

काठमाडौं । सहकारी प्रकरणका संसदीय छानबिन समिति गठन हुनुपर्नेमा प्रतिपक्षी पाँच दल एकमत देखिएका छन् । शुक्रबार प्रतिपक्षी दल नेपाली काँग्रेसको आह्वानमा भएको बैठकमा संसदीय छानबिन समिति गठन हुनुपर्ने निष्कर्ष