Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम राख्न प्रतिपक्षी दलकाे आग्रह

काठमाडाैं । प्रमुख प्रतिपक्षी दलले प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राख्न र बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनः निर्माणका लागि संसदीय उच्चस्तरीय समिति गठन गर्ने विषयमा ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाका सभामुख