Logo २ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026


शपथमा १७ जना प्रतिनिधिसभा सांसद अनुपस्थित

काठमाडौं । प्रतिनिधि सभाका १७ जना सांसद शपथ ग्रहण समारोहमा अनुपस्थित भएका छन् । १७ जना सांसद शपथ ग्रहण समारोहमा अनुपस्थित भएकाे संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे पुष्टि गर्नुभयाे। उहाँका

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले लिए शपथ

काठमाडौं । प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यहरुले शपथ ग्रहण गरेका छन् । सांसदहरुले बिहिबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकाे हाे ।सांसदहरुलाई ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले संसद् भवनमा शपथ ग्रहण गराउनु

जो ३० हजार बढी मत प्राप्त गरेर पनि पराजित भए

काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा २० जना उम्मेदवार ३० हजारभन्दा बढी मत प्राप्त गरेर पनि पराजित भएका छन् । जसमा नेपाली कांग्रेसका आठ, नेकपा (एमाले)का सात, नेकपा (माओवादी

प्रतिनिधि र प्रदेशसभामा पुरानै दलको वर्चस्व

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा अन्तिम चरणमा छ । यसपटकको निर्वाचनमा सात दल बढी राजनीतिक पार्टी राष्ट्रिय दल बन्ने सम्भावना लगभग सकिएको छ । पुराना दल र

पाल्पा २ बाट ठाकुर गैरे प्रतिनिधि सभामा प्रवेश

पाल्पा । पाल्पा प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका ठाकुरप्रसाद गैरे विजयी हुनुभएको छ । गैरेले नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई हराएर प्रतिनिधि सभामा निर्वाचित हुनुभएको हो । गैरेले

सर्लाही क्षेत्र नं ३ बाट एमालेका उप्रेती विजयी

सर्लाही । सर्लाहीको क्षेत्र नं ३ बाट नेकपा (एमाले)का हरिप्रसाद उप्रेती प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँले नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नरेन्द्र साहलाई सात सय ७० मतान्तरले पराजित गर्नुभएको

रुकुम पश्चिममा अर्थमन्त्री शर्मासहित सबै माओवादी उम्मेदवार विजयी

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनका तर्फबाट संयुक्त उम्मेदवार रहनुभएका नेकपा (माओवादी केन्द्र) का नेता शर्माले नेकपा (एमाले) का नन्दराम देवकोटालाई

समानुपातिक मतगणना जारी : प्रतिनिधिसभामा कुन दलको कति मत ?

काठमाडाैं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा छ । निर्वाचन आयोगको आज दिउँसोसम्मको मतपरिणाम विवरणानुसार एमालेले

कर्णालीकाे १९ स्थानको नतिजा सार्वजनिक : कसले कहाँ जिते ?

भेरीगङ्गा । कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म प्रतिनिधिसभातर्फ ६ ठाउँको अन्तिम नतिजा सार्वजनिक भएको छ । प्रदेशसभातर्फ १३ स्थानको अन्तिम नतिजा आएको छ । अहिलेसम्म प्रतिनिधिसभातर्फ सुर्खेत क्षेत्र नं

कर्णालीका सात ठाउँको अन्तिम परिणाम सार्वजनिक

सुर्खेत । कर्णाली प्रदेशभर अहिलेसम्म प्रदेशसभातर्फको ६ र प्रतिनिधिसभातर्फ एक ठाउँको अन्तिम मतपरिमाण सार्वजनिक भएको छ । पाँच ठाउँमा सत्ता गठबन्धन तथा नेकपा (एमाले) र स्वतन्त्र एक÷एक ठाउँमा विजयी भएका