काठमाडाैं। नेकपा एमालेको ११औं महाधिवेशन आउन अब ३ दिन मात्रै बाँकी रहेकाे छ। महाधिवेशनको मिति नजिकिदै जाँदा पार्टी कार्यालयमा देशैभरीका महाधिवेशन प्रतिनिधिहरुको चहलपहल पनि बढ्न थालेको हाे। पार्टी कार्यालयमा जम्मा