Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


प्रतिनिधिसभाको विशेष समयमा सरकारमाथि खनिएका सांसदहरु

काठमाडौं । प्रतिनिधसभाको विशेष समयमा बोल्ने सांसदहरु आइतबार सरकारमाथि खनिए । सांसदहरुले युद्धग्रस्त मुलुक रुसमा श्रम स्वीकृति दिने सरकारको निर्णय फिर्ता हुनुपर्नेदेखि कर्णाली राजमार्गको स्तरोन्नतिका लागि बजेट नछुट्याए संसद चल्न