Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


नेपालमा कोरोना संक्रमणकाे एक वर्ष

काठमाडौं । नेपालमा कोरोना संक्रमण देखिएको आज एक बर्ष पुरा भएको छ । योबीचमा नेपालमा २ लाख ६८ हजारभन्दा बढी व्यक्ति संक्रमित हुँदा झन्डै २ हजारले ज्यान गुमाएका छन् ।