Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


प्रजातन्त्र दिवस भव्यताका साथ मनाइयो (तस्बिरसहित)

काठमाडौं । नेपालमा २००७ सालको ऐतिहासिक क्रान्तिले राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस यस वर्ष पनि उत्साहपूर्ण रूपमा मनाइएको छ । साेही

७६औं प्रजातन्त्र दिवस आज देशैभरी विविध कार्यक्रम गरी मनाइँदै

काठमाडाैं । ७६औं प्रजातन्त्र दिवस बिहीबार देशैभरी विविध कार्यक्रमकाे आयाेजना गरेर मनाइने भएकाे छ । २००७ सालमा एक सय ४ वर्ष लामो जहानियाँ राणा शासन फालेर मुलुकमा प्रजातन्त्र बहाली भएको

टुँडिखेलमा मनाइयो प्रजातन्त्र दिवस (तस्बिरहरु)

काठमाडौं । ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ । जनता रैतीबाट नागरिक भएको घोषणा गरिएको दिनको रुपमा हरेक वर्ष फागुन ७

युवालाई सशक्त बनाएर मुलुकलाई समृद्धितर्फ लैजाने सरकारको नीति छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई सशक्त बनाएर नै मुलुकलाई समृद्धितर्फ लैजाने सरकारको नीति रहेको बताउनुभएको छ । बुधवार प्रजातन्त्र दिवसको अवसर पारेर सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन

आज ७५ औँ प्रजातन्त्र दिवस मनाइँदै

काटमाठौं । आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशभर विभिन्न कार्यक्रम गरी ७५ औँ प्रजातन्त्र दिवस मनाइँदै छ । दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह

इलाममा पनि विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइयो

इलाम । इलाममा पनि विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइएको छ । प्रजातन्त्र दिवस आयोजक समिति इलामको आयोजनामा सदरमुकामको ठूलो टुँडिखेलबाट प्रभातफेरी सहित सदरमुकामको चोक बजारमा कोणसभाको आयोजना गरेर मनाइएको

टुँडिखेलमा प्रजातन्त्र दिवस : पत्रकारलाई प्रवेश निषेध

काठमाडौं । देशमा हुकुमी जहानियाँ शासनको अन्त्य भइ जनतामा अधिकार रुपान्तरण भएको दिनको सम्झनामा आज विविध कार्यक्रम गरी ७४औं प्रजातन्त्र दिवस मनाइँदैछ । प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष

राष्ट्रपतिबाट प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । उहाँले लोकतन्त्रले सामाजिक न्याय, सामाजिक सद्भाव र समृद्धिसहित वृहत् राष्ट्रिय एकतालाई अझै मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको

आज प्रजातन्त्र दिवस मनाइँदै

काठमाडौं । आज फागुन ७ गते, प्रजातन्त्र दिवस । नेपालको ७४ औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदैछ । फागुन ७ गतेको दिनलाई सर्वसाधारण जनताले स्वतन्त्रता

स्थापनाको ७२ वर्ष पुग्दा पनि जनताले पाएनन् वास्तविक प्रजातन्त्र

काठमाडौं । १०४ वर्ष लामो जहाँनिया राणाशासनको अन्त्य गर्दै मुलुकमा प्रजातन्त्र स्थापना भएको ७२ वर्ष भएको छ । प्रजातन्त्र स्थापना भएको ७ दशक बढी लामो अन्तरालमा पटक पटक व्यव्स्था परिवर्तन