Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


नियतवश गोली चलाएको होइन: प्रहरी हवल्दार पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तीर्थमाली पुनकाे काठमाडौंको गैरीधारामा रहेकाे घरमा नियतवश गोली नचलाएको प्रहरी हवल्दार प्रकाश पुन मगरले बताएका छन् । शनिबार बिहान प्रहरी प्रधान