२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


मुलुकको समृद्धिको आधार पर्यटन, जलविद्युत र कृषि : अर्थमन्त्री महत

बारा । अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको समृद्धिको आधार पर्यटन, जलविद्युत र कृषि भएको बताउनुभएको छ । बाराको जितपुरमा आइतबार संजिवनी बाटिका वृद्धाआश्रमको उद्घाटन गर्दै उहाँले आर्थिक विकासका लागि सरकारको लगानी

मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी

जनकपुर । अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको बताउनु भएको छ । शनिबार जनकपुरधाम उद्योग बाणिज्य संघको ५६औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले देशको आर्थिक अवस्था सुधारोन्मुख अवस्थामा

१२ कक्षा पास गर्ने बित्तिकै विदेश जाने पद्धती रोक्नुपर्छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले १२ कक्षा पास गर्ने बित्तिकै विदेश जाने पद्धती रोक्नुपर्ने आवश्यकता देखिएको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो

देशको अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको अर्थमन्त्री महतको तर्क

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै

सीमित स्रोतसाधानका कारण सरकारले सबै स्थानमा बजेट विनियोजन गर्न सकेन : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसको लक्ष्य आर्थिक समृद्धि र नागरिकलाई सम्पन्न बनाउनु भएको बताउनुभएको छ । शनिबार कांग्रेस काठमाडौं क्षेत्र नम्बर–३ (२) को प्रदेश

एमालेले सरकार बाहिर बस्नै नसक्ने मानसिकता राख्यो : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेकपा एमालेले निरन्तर संसद अवरुद्ध गरेर सरकार बाहिर बस्नै नसक्ने मानसिकता राखेको टिप्पणी गर्नुभएको छ । बिहीबार जनकपुरधाममा नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको

अर्थतन्त्र लयमा फर्किएको छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेको दाबी गर्नुभएको छ । बुधबार काठमाडौंमा आयोजित उद्यमशील युवा, श्रृजनशील युवा विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो

निजी क्षेत्र, गभर्नर र बैंकरसँग अर्थमन्त्रीको छलफल

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्रका तीनवटा संगठन, नेपाल राष्ट्र बैंकका गभर्नर र नेपाल बैंकर्स संघका अध्यक्षसँग छलफल गर्नुभएको छ । आइतबार साँझ उहाँले सिंहदरबारस्थित मन्त्रालयमा बोलाएर अर्थतन्त्र

अर्थतन्त्रमा देखिएका समस्या अस्थायी हुन् : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या अस्थायी भएकाले डराउनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । शनिबार ललतिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अर्थमन्त्री

दवाव थेग्न नसकेर स-साना बजेट पनि संघबाट विनियोजन गरेका हौं : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले दवाव थेग्न नसकेर स-साना आयोजनाहरुमा पनि बजेट विनियोजन गरेको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै अर्थमन्त्री महतले आफू संघीय सरकारबाट स-साना आयोजनाका