Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


इजरायलमा अवैध रूपमा बसाेबास गर्दै आएका ५१३ जना प्यालेस्टिनी नागरिक पक्राउ

एजेन्सी। इजरायलमा अवैध रुपमा बसाेबास गर्दै आएका ५ सय १३ प्यालेस्टिनी बासीन्दाहरूलाई पक्राउ गरिएकाे छ। गत हप्ता सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासीन्दाहरू पत्ता लगाउन र देशैभरी घुसपैठ गर्नेहरूको