Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


शौचालयबाट चम्चाको भरमा खाल्डो खन्दै सुरुङ बनाई ६ प्यालेष्टेनी कैदी कारागारबाट फरार

एजेन्सी । इजरायलको एक कारागारबाट ६ जना प्यालेष्टेनी कैदी फरार भएका छन् । इजरायलको उत्तरी क्षेत्रमा रहेको गिलबोआ कारागारको भुईमा खाल्डो खनेर सुरुङ बनाई उनीहरु फरार भएका हुन् । कडा