Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


बैतडीमा कांग्रेसका धामीको प्यानलै विजयी

बैतडी । जिल्ला समन्वय समिति बैतडीमा नेपाली कांग्रेसका खगेन्द्रसिंह धामीको पूरै प्यानल विजयी भएको छ । जिल्ला समन्वय समिति बैतडीको नेतृत्वका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र स्वतन्त्रबीच गठबन्धन