२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


जनताको लागि लगनशील प्रयास जारी राख्छु : सिनावात्रा

एजेन्सी । थाइल्याण्डको फेउ थाई नेतृत्वको गठबन्धनले समर्थन गरेको उम्मेदवार प्यातोङटार्न सिनावात्रा संसदीय मतदानमा साधारण बहुमत हासिल गरेर देशको नयाँ प्रधानमन्त्रीका रूपमा निर्वाचित भएकी छिन् । संसदीय मतदानमा नयाँ प्रधानमन्त्री