Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


काठमाडौंमा आजदेखि पोलियोविरुद्धको विशेष खोप अभियान

काठमाडौं । सरकारले आजदेखि काठमाडौं उपत्यकामा पोलियोविरुद्धको विशेष खोप अभियान सञ्चालन गर्ने भएको छ । काठमाडौंमा ढल मिसिएको पानीमा भ्याक्सिन डिराइभ्ड भाइरस देखिएपछि सरकारले काठमाडौं उपत्यकामा आजदेखि खोप अभियान सञ्चालन