१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो समितिको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो समितिको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बस्नेछ । बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा