Logo २८ भाद्र २०८२, शनिबार | Sat Sep 13 2025


बैंक अफ काठमाण्डूका ग्राहकलाई पोखराको होटल एडममा २० प्रतिशत छुट

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकलाई पोखरास्थित होटल एडमले २० प्रतिशत छुट दिने भएको छ । बैंक र होटलबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड