२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


पोखरा-मुग्लिन सडकको पूर्वीखण्डमा कालोपत्रे गर्न सुरु

काठमाडौं । पृथ्वी राजमार्गको पोखरा-मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वीखण्ड कालोपत्र गर्न सुरु गरिएको छ । आयोजनाको पूर्वीखण्डको परीक्षणपछि कालोपत्र गर्न सुरु गरिएको हो । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसय क्षेत्रमा कालोपत्र गर्ने