२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


मेयरले जग्गा भाडामा दिएको खुलासा

पोखरा । पोखरा महानगरपालिकाका तत्कालिन मेयर मानबहादुर जिसीले पोखरा उपत्यका नगर विकास समितिको नाममा रहेको जग्गासहित महानगरको विभिन्न क्षेत्रको जग्गा निजी क्षेत्रलाई भाडामा दिएको खुलासा भएको छ । महानगरले आफ्नै