Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


पहिरोका कारण पोखरा–बाग्लुङ सडक अवरुद्ध

काठमाडौं । पोखरा–बागलुङ सडकखण्ड पहिरोका कारण सोमबार रातीदेखि अवरुद्ध बनेको छ । पर्वतको मोदी गाउँपालिका–६ महभीरमा पहिरो गएकाले सडक अवरुद्ध भएको हो । भीरबाट ठूला–ठूला ढुङ्गासहित खसेको पहिरोले सडक पुरेको