२० श्रावण २०८२, मंगलबार | Wed Aug 6 2025


पोखरा-जोमसोम हवाई सेवा दुई महिनापछि सञ्चालनमा

काठमाडौं । पोखरा-जोमसोम हवाई उडान सेवा दुई महिनापछि सञ्चालनमा आएको छ । हिउँदको प्रतिकूल मौसम र कोरोना संक्रमणका कारण यात्रु नभएकाले गत पुस दोस्रो हप्तादेखि पोखरा-जोमसोम हवाई सेवा बन्द भएको