१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


पोखरामा विमान दुर्घटना : बाँकी ६ जनाको ‘डिएनए’ परीक्षण सुरु, पहिचान हुन अझै दुई हप्ता लाग्ने

काठमाडौं । पोखरामा एती एयरको जहाज दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको शव पहिचान गर्न ‘डिएनए’ परीक्षण सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा.