Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


नेपाल र भियतनामबीच दोस्रो खेल आज

काठमाडौं । पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गत एसिया छनोटको पहिलो चरणअन्तर्गत नेपालले शनिबार भियतनामसँग दोस्रो खेल खेल्दैछ । नेपाल र भियतनामबीचको खेल दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।