Logo २७ फाल्गुन २०८२, बुधबार | Thu Mar 12 2026


स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज युक्रेनमा

एजेन्सी । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले युक्रेनमा जारी रुसी आक्रमणको १ वर्ष पूरा हुनु एक दिनअघि आफ्नो समर्थन प्रदर्शन गर्न बिहीबार कीभ जानुभएको छ । युक्रेनको राजधानीमा ट्रेनबाट झरेको भिडियोसहित