Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


पेट्रोलियम पदार्थको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

कैलाली, माघ १९ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा बुधबार सुदूर पश्चिमको मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन भएको छ । प्रदर्शनको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाइएको थियो । प्रमुख प्रतिपक्षी

फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, माघ १८ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मूल्य बढाएको तीन हप्ता नबित्दै निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले मंगलबार राति

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन

काठमाडौं, माघ १० । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीका विद्यार्थीले सोमबार काठमाडौँको त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन

भूँवरीमा आयल निगम : न अगाडि बढ्ने योजना, न पछाडि फर्किने सुविधा

तर, तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले भारतीय प्रधानमन्त्रीलाई अनुरोध गरेपछि आईओसीले ६ अर्ब रकम उधारोमा दिएको थियो । अनुदानको रूपमा निगमलाई मासिक ४ अर्ब रुपैयाँ दिनसक्ने सामथ्र्य सरकारसँग छैन ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विद्यार्थीहरुले गरे प्रदर्शन

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले काठमाडौंको अस्कल क्याम्पस परिसरमा प्रदर्शन गरेका छन् । नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजल र मट्टितेलामा प्रतिलिटिर ३ – ३

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन प्रधानमन्त्रीलाई ज्ञापन पत्र

विभिन्न ६ विद्यार्थी संगठनले बुधबार विहान बालुवाटारमा संयुक्त ज्ञापन पत्र बुझाएर पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन् ।

मूल्यवृद्धि जनतामाथि अत्याचार, आपूर्ति मन्त्री नपाएको भए म दिन्छु : अध्यक्ष नेपाल

काठमाडौं, मंसिर ५ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर सरकार गम्भीर हुनुपर्ने बताउनु भएको छ । आइतबार विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थको कर घटाइ मूल्यवृद्धि

विप्लव नेकपाको बन्द : कुन जिल्लामा कस्तो प्रभाव

काठमाडौं, कात्तिक ३० । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा मंगलबार नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको देशैभर आशिंक प्रभाव पर्यो । बन्दका कारण सडकमा सार्वजनिक यातायात कम चले

विप्लव समूहका २१ जना कार्यकर्ता पक्राउ

काठमाडौं, कात्तिक २८ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा चक्काजाम गर्न खोज्ने नेत्रविक्रम चन्द (विप्लव) समूहका २१ जना कार्यकर्ता पक्राउ परेका छन् । त्रि–चन्द्र कलेज अगाडिबाट उनीहरुलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी

मूल्यवृद्धिको विरोधमा आयल निगमको कार्यालय घेराउ

काठमाडौं, कात्तिक २६ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सत्तारुढ दल निकट ६ विद्यार्थी संगठनले आयल निगमको कार्यालय घेराउ गरेका छन् । विद्यार्थीहरुले आयल निगमको टेकुमा रहेको केन्द्रीय कार्यालय घेराउ