शुक्रबार नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४२ औं वार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री भट्टले यस्तो बताउनुभएको हो ।
काठमाडौं, चैत २ । कपिलवस्तुमा पेट्रोलियम पदार्थको तस्करी गर्ने सात टेलरलाई कार्यवाही गरीएको छ । भारतीय टेलर र ट्रकहरुमा अवैधरुपमा पेट्रोलियम पदार्थ ओेसारपसार गर्ने सात टेलरलाई कारवाही गरीएको हो ।
कपिलवस्तु । कपिलवस्तुमा पेट्रोलियम पदार्थको तस्करी गर्ने सात टेलरलाई कारवाही गरीएको छ । भारतीय टेलर र ट्रकहरुमा अवैधरुपमा पेट्रोलियम पदार्थ ओेसारपसार गर्ने सात टेलरलाई कारवाही गरीएको हो । कृष्णनगर स्थित
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिमा आफ्नो भूमिका नहुने स्पष्ट पारेको छ । निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोल, डिजेललगायतको मूल्यवृद्धिमा नेपाल सरकार र आयल निगमको ठूलो भूमिका
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पेट्रोलियम पदार्थको मुल्यवृद्धिको सम्बन्धमा आफुले हस्तक्षेप नगरेको बताउनुभएको छ । शनिबार नेपाल आयल निगमको पेट्रोलियम पदार्थ भण्डारणको नयाँ डिपो उद्घाटन गर्दै
नविना निरौलाकाठमाडौं । गत माघ २८ मा पेट्रोल, डिजेल तथा मट्टितेलमा दुई–दुई रुपैयाँ, एलपी ग्यासमा २५ रुपैयाँले बढेको मूल्य फागुनको पहिलो साता नै फेरि प्रतिलिटर दुई रुपैयाँले बढ्यो । नेपाल
काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलिय पदार्थको भाउ बढाएको छ । निगमले गएको मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २/२ रूपैयाँका दरले मूल्यवृद्धि गरेको जनाएको छ
काठमाडौं । भारतमा पेट्रोलको मूल्य अत्यधिक बढेपछि जनस्तरबाट मात्रै होइन सत्तापक्षबाटै विरोध हुन थालेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले स्कुटरमा यात्रा गर्नुभएको छ ।
काठमाडौं । नेपालबाट भारतमा पेट्रोलियम पदार्थको तस्करी बढेको छ । भारतमा पेट्रोलियम पदार्थमा भएको लगातारको मूल्यवृद्धिसँगैं नेपालमा तस्करी बढेको हो । नेपालबाट भारतीय सीमा नाकाका मानिसहरु आएर ड्रमका ड्रम तेल
काठमाडौं, फागुन ७ । नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेसँगै हवाई कम्पनीहरुले पनि हवाई भाडा वृद्धि गरेका छन् । नेपाल वायुसेवा सञ्चालक संघले हवाई इन्धनको मुल्य वृद्धिसँगै हवाई