Logo २३ भाद्र २०८२, सोमबार | Mon Sep 8 2025


सामाजिक सञ्जाल प्रतिबन्धपछि सञ्चारमन्त्री गुरूङको सुरक्षा तैनाथी बढाइयो…

काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको सुरक्षा तैनाथी बढाएको छ । सरकारले दर्ता नभएका फेसबुकसहितका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि आइतबार मन्त्री गुरुङको सुरक्षा तैनाथी बढाएको हाे।

केन्द्रीय सरकारलाई जलविद्युत सम्बन्धी निती बनाउन मुख्यमन्त्री गुरूङको माग

अक्कल कुँवर (इमेज) कास्की, कात्तिक १६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले केन्द्रीय सरकारलाई जलविद्युत सम्बन्धी निती बनाउन माग गर्नुभयो । आइतबार कास्कीको माछापुच्छे गाउपालिका–२ मा निर्माणधिन २५ मेगावाटको सेतीनदी