Logo १६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026


पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई देश बाहिर जान रोक

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई देशबाहिर जान रोक लगाइएको छ । तहरिक–ए इन्साफ पार्टीका अध्यक्षसमेत रहेका खान र उनकी पत्नी बुशरा बीबीलाई सरकारले ‘नो फ्लाई लिस्ट’ मा राखेको अन्तर्राष्ट्रिय