Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


११ औ विन्ध्यवासिनी म्युजिक अवार्ड पूर्णिमा लामालाई

काठमाडौँ। ११ औ विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ बाट चर्चित गायिका पुर्णिमा लामाले सुगम संगीत महिला गायिका विधातर्फको सर्बोत्कृष्ट गयिकाको अवार्ड चुम्न सफल भएकी छिन। शुक्रबार याक एण्ड यति होटल दरबारमार्गमा