२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


के भारतीय अभिनेत्री पूजा भट्ट कंग्रेस प्रवेश गर्न लागेकी हुन् ?

एजेन्सी । भारतीय अभिनेत्री तथा फिल्ममेकर पूजा भट्ट बुधबार राहुल गान्धीसँगै हैदराबादको ‘भारत जोडो यात्रा’ मा सामेल भएकी छन् । पूजा भट्टको यो अभियानमा सामेल भएपछि सामाजिक सञ्जालमा उनको भारतीय