Logo १२ मंसिर २०८२, शुक्रबार | Fri Nov 28 2025


उपसभामुख भुसालद्धारा पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रतिनिधिसभामा नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आइतबार आयोजित विशेष समारोहमा उहाँलाई सभामुख अग्निप्रसाद सापकोटाले शपथ गराउनु भएको हो