२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


पार्टीभित्र हुने छलफलबाट एमसीसी अस्वीकार भए अध्यक्षबाट राजीनामा दिन्छु : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहालले एमसीसीबारे पार्टीमा चुनावपछि थप छलफल हुने बताउनुभएको छ । उहाँले व्याख्यात्मक घोषणासहितको एमसीसी उचित सम्मानसहित कार्यान्वयनमा नगए पार्टी आन्दोलनमा जाने चेतावनीसमेत दिनुभयो