१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


ओलीसँगको संवादहीनता तोड्न दाहाल खनाललाई लिएर पुगे बालुवाटार

काठमाडौं, साउन १८ । चरम सत्ता संघर्षमा रहेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच आइतबार कुराकानी भएको छ । प्रधानमन्त्री ओलीसँगको चार दिन

एकता जोगाउने नाममा गलत प्रवृति सहिन्नः पुष्पकमल दाहाल

काठमाडौं, साउन १७ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले एकता कायम राख्ने नाममा गलत विचार र प्रवृतिको ढाकछोप गर्न नसकिने भन्दै त्यसको निक्र्यौल गर्नुपर्ने बताउनुभएको छ

पार्टीमा पदका लागि नभइ पद्धतिका लागि छलफल चलाइरहेका छौं : अध्यक्ष दाहाल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो समय पार्टीमा भएका गतिविधिले धेरै चिन्ता उत्पन्न गरेको बताउनुभएको छ । जन नायक तुलसीलाल अमात्यको २१ औं

ओली जिद्दी, दाहाल हठी, तीन नेताको स्वभाव कस्तो ? यसो भन्छन् दौंतरी (भिडियो)

इमेज जिल्ला ब्यूरो काठमाडौं, साउन १६ । ग्रामीण राजनीतिक यात्राबाट केन्द्रीय राजनीतिमा पकड जमाएका तीन नेताका कारण अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्धक बनेको छ । आ–आफ्नै स्वभाव र अनुभवमा

‘नेकपा विभाजनउन्मुख’

अक्कल कुँवर (इमेज) काठमाडौं, साउन १५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति–संघर्ष लम्बिँदै जाँदा नेकपा फुटउन्मुख भएको हो कि भन्ने आशंका झनै बढेको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष

अध्यक्ष दाहालका विचारहरुको संगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभा र व्यवस्थापिका संसदमा व्यक्त गर्नुभएको विचारहरुको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको छ

नेकपामा समानान्तर शक्ति–संघर्ष

यज्ञराज पाण्डे र सुयेश मानन्धर (इमेज) काठमाडौं, साउन १४ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग परामर्श नगरी बैठक स्थगित गर्नु र त्यसपछि दाहालसहितको असन्तुष्ट

नेकपामा एकतिहाइ केन्द्रीय सदस्यद्वारा केन्द्रीय समिति बैठक माग

काठमाडौं, साउन १४ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एकतिहाइ सदस्यले केन्द्रीय समिति बैठक माग गरेका छन् । नेकपाभित्रको विवाद चर्किंदै जाँदा एक महिनाभन्दा लामो समयदेखि जारी स्थायी कमिटी

दुर्घटना नजिक देखिन्छ : योगेश भट्टराई

काठमाडौं, साउन १३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेश भट्टराईले आफ्नो पार्टी दुर्घटनाउन्मुख भएको जनाउनुभएको छ । मंगलबार दिउँसो ट्वीट गर्दै उहाँले यस्तो संकेत गर्नुभएको

नेकपाका दुई गूटको बालुवाटारभित्रै अलग अलग छलफल

काठमाडौं, साउन १३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षसहितका नेताबीचको सत्ता संघर्षले चरम रुप लिँदै गएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल