२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


प्रधानमन्त्री दाहाल र वाङ जियाओबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी वाङ चियाओहुईसँग भेटवार्ता गर्नुभएको छ । तिब्बतबाट सिछुवान प्रान्तको भ्रमणमा पुग्नु भएका प्रधानमन्त्री दाहालले छेन्तुमा सिछुवान प्रान्तीय जनकांग्रेस स्थायी