Logo ३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025


झापामा हात्तीको आक्रमणमा परी एक पुरूषको मृत्यु

काठमाडौं । झापामा जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ। मेचीनगर नगरपालिका–४ बाहुनडाँडीस्थित खड्का डाँडा नजिकै बिहीबार बिहान हात्तीले कुल्चिँदा करिब ५५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो।