Logo २७ माघ २०८२, मंगलबार | Wed Feb 11 2026


३ वर्षपछि पर्यटकको आगमनसँगै बेनी बजार पुरानै लयमा फर्कियो

म्याग्दी । सुन्दर देखिने म्याग्दीको बेनी बजार पर्यटकको आगमनसँगै पुन: पुरानै लयमै फर्किएको छ । कोभिड–१९ को महामारी अघि यहाँ दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेकामा २०७६