Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


बागमती प्रदेश सभा पुरानै भवनमा

काठमाडौं । बागमती प्रदेश सभाको आगामी अधिवेशनको तयारी थालिएको छ । प्रदेश सभाका लागि सभाहल निर्माणको काम पूरा नभएकाले पुरानै भवनलाई मर्मत सम्भार गरेर प्रदेश सभा बैठक राख्ने तयारी गरिएको