विजय नेपाली-संवाददाता कास्की । पर्यटकीय नगरी पोखरा समेत समेटिएको कास्कीमा पनि निर्वाचनको माहौल तातेको छ । उम्मेदवारहरु मतदाता फकाउने अभियानमा सक्रिय रहँदा अन्यत्र झैं कास्कीमा पनि पुराना दलहरुलाई नयाँ शक्तिले