काठमाडौं । काठमाडौंको मरु गणेशमा इन्द्रराज देवघरको पुर्ननिर्माण सम्पन्न भएको छ । करिब एक करोड भन्दा बढीको लागतमा पुर्ननिर्माण सम्पन्न भएको सो देवघरको शनिबार काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले उद्घाटन