एजेन्सी । सिरियामा सरकार समर्थित लडाकू समूह र कुर्द नेतृत्वको सेनाबीच भीषण झडप भएको छ । पूर्वी सिरियाको अरब जिल्लामा दुई दिनसम्म भएको झडपमा २५ जनाको मृत्यु भएको हो ।