Logo १२ फाल्गुन २०८२, मंगलबार | Wed Feb 25 2026


रसुवामा घर-घरमै पुगेर वृद्ध भत्ता वितरण गर्न सुरु

रसुवा । रसुवाको आमाछोदिङ्मो गाँउपालिकाले वृृद्धवृद्धाहरुलाई सरकारले दिने बृद्व भत्ता घर-घरमै पुगेर वितरण गर्न सुरु गरेको छ । गाउँपालिकाले बैंकको कर्मचारी सहित जनप्रतिनिधिहरु घर-घरमै पुगी वृृद्धवृद्धाहरुलाई बृद्व भत्ता बितरण गर्न