Logo १ आश्विन २०८२, बुधबार | Thu Sep 18 2025


पीसिओएस सोसाईटीबाट मिस यूनिभर्स नेपाल दिपिका सम्मानित

काठमाडौं । पीसिओएस सोसाईटी नेपालले मिस यूनिभर्स नेपाल जेन दिपिका ग्यारेटलाई सम्मान गरेको छ । शनिबार आयोजित एक कार्यक्रमकाबीच ग्यारेटले पीसिओएसबाट पीडित भएकाहरुको मनोबल बढाउन सहयोग पु¥याएको भन्दै सम्मान गरेको