डडेल्धुरा । डडेल्धुराका द्वन्द्व पीडितले कसैले नहेरेको भन्दै राज्यप्रति गुनासो गरेका छन् । १० वर्षे सशस्त्र द्वन्द्वकालमा आफूहरुलाई कुटपिट गरिएको र घरमा आगो लगाइएको घटनालाई स्थानीय जनप्रतिनिधि र केन्द्रबाट कसैले