Logo ३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026


इमरान खानको पार्टीका सबै सांसद्ले राजीनामा दिने निर्णय

पाकिस्तानमा सोमबार नयाँ प्रधानमन्त्रीका लागि निर्वाचन हुनुभन्दा केही मिनेटअघि पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई) पार्टीका सांसदहरूले तल्लो सदन नेसन एसेम्ब्लीबाट सामूहिक राजीनामा दिने निर्णय गरेका छन् ।