२८ जेष्ठ २०८२, बुधबार | Thu Jun 12 2025


पाशुपत विश्वकोषको विमोचन

काठमाडौं । पाशुपत विश्वकोषको विमोचन गरिएको छ । सोमबार काठमाडौंको वसन्तपुरमा एक कार्यक्रमबीच पाशुपत विश्वकोषको विमोचन गरिएको हो । प्राध्यापक डाक्टर सोमप्रसाद खतिवडा एवं डा. प्रदीप ढकालले लेख्नुभएको हो ।