३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


विद्रोह गरेका कार्यकर्तालाई पार्टीमा फर्किन विप्लवको आह्वान

शुक्रबार केन्द्रीय समितिको १३औं पूर्ण बैठकका निर्णयहरू सार्वजनिक गर्न काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव विप्लवले पार्टीबाट विद्रोह गरी नयाँ पार्टी गठन गरेका पूर्वसचिवालय सदस्यहरू धर्मेन्द्र बास्तोला कञ्चन र

६९२ पालिकाको मतपरिणाम आउँदा कांग्रेस ३०६ ठाउँमा विजयी, एकीकृत समाजवादी पाँचौं

जनता समाजवादी पार्टी (जसपा)ले २४ पालिका प्रमुख र २६ उप–प्रमुख आफ्नो पक्षमा पार्दा नेकपा (एकीकृत समाजवादी)ले १७ पालिका प्रमुख र २१ उप–प्रमुखमा चित्त बुझाएको छ ।

एकीकृत समाजवादी मकवानपुरका अध्यक्षद्वारा पार्टी परित्याग

मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकामा पार्टीले गठबन्धन गर्न असफल भएको र परिचित संगठन निर्माणको काममा लागेकाहरूलाई बाइपास गरेको भन्दै पोखरेलले पार्टी परित्याग गरेको बताउनुभयो ।

कम्युनिष्ट पार्टीहरूसँग डराएर जानुपर्ने स्थितिको अन्त्य गर्नुपर्छ : महामन्त्री थापा

बुधबार नेपाल विद्यार्थी संघको स्थापना दिवसको कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले नेपालको राजनीतिमा कम्युनिष्टहरूको द्वेध चरित्र बारुम्बार देखिएकोले अहिले कांग्रेसले त्यसलाई बिर्सिएर तालमेल गर्नु उचित नहुने

तीन पार्टीसँग चुनावी तालमेल गर्न एमालेको निर्देशन

एमालेले पठाएको पत्रमा राप्रपा नेपाल, परिवार दल र राष्ट्रिय जनमोर्चाको केन्द्रीय समन्वय परिषद्सँग सहकार्य गर्न निर्देशन दिइएको छ ।

विप्लवको पार्टीका नेताले माओवादी अध्यक्ष प्रचण्डसँग गरे भेट

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताद्वय हेमन्त प्रकाश ओली र धर्मेन्द्र वास्तोलाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । नयाँ

इमरान खानको पार्टीका सबै सांसद्ले राजीनामा दिने निर्णय

पाकिस्तानमा सोमबार नयाँ प्रधानमन्त्रीका लागि निर्वाचन हुनुभन्दा केही मिनेटअघि पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई) पार्टीका सांसदहरूले तल्लो सदन नेसन एसेम्ब्लीबाट सामूहिक राजीनामा दिने निर्णय गरेका छन् ।

नेपालका कम्युनिस्ट पार्टी एउटै पेन्सिलका फरक–फरक टुक्रा : बाबुराम भट्टराई

नेपालमा दर्जनौं कम्युनिस्ट रहेको बताउँदै भट्टराईले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लाई ठूला कम्युनिस्ट समूह भएको बताउनुभएको छ ।

दलहरू चुनाव केन्द्रीत हुँदै, शीर्ष नेताहरूकाे देश दौडाहा सुरु

एमाले र कांग्रेसबाहेक अन्य दलहरू पनि निर्वाचन केन्द्रीत कार्यक्रमसहित जनतामाझ जाने तयारी गरिरहेका छन् । कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ भन्ने नारासहित फागुन २९ देखि चैत

पार्टीभित्र गुटबन्दी मौलाएको माओवादी अध्यक्ष दाहालको भनाइ

पार्टीनिकट नेपाल उद्योग व्यवसायी महासंघको कार्यक्रममा अध्यक्ष दाहालले माओवादी केन्द्र समाजवादोन्मुख समाज निर्माण गर्ने पार्टी भए पनि आक्रमक ढंगले प्रचार हुन नसकेको बताउनुभयो ।