धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाको नाम्जे थुम्कीमा निर्माणाधीन जनजाति पार्क निर्माण अलपत्र भएको छ । गाउँपालिकाकै ठूलो पार्कका रुपमा विकास गर्ने उद्देश्यले निर्माण थालिएको पार्क बजेट अभावमा अलपत्र परेको हो