Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


पारिवारिक इजलास प्रभावकारी, एक सातामा महिलावादी २५ वटा मुद्दामा फैसला

काठमाडौं । नेपालको न्यायिक इतिहासमा पहिलो पटक सञ्चालनमा ल्याइएको पारिवारिक इजलासको कामकारवाही प्रभावकारी देखिएको छ । गत असोज २२ गतेबाट काठमाडौं जिल्ला अदालतमा सुरु भएको पारिवारिक इजलासले गठन भएको एक