Logo ३० पुस २०८२, बुधबार | Wed Jan 14 2026


नयाँ बसपार्कबाट १३ जना पारलैंगिक नियन्त्रणमा, प्रहरी कार्यालय तोडफोड गरेपछि मुद्दा

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कबाट प्रहरीले १३ जना पारलैंगिकलाई नियन्त्रणमा लिएको छ । बाटोमा हिड्ने सर्वसाधारणलाई हैरानी दिएपछि आवश्यक सोधपुछका लागि उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई बिहीबार राति साढे